२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

‘पारी बुटोल’को टिजरमा स्थानीय युवाको वास्तविक कथा

‘पारी बुटोल’को टिजरमा स्थानीय युवाको वास्तविक कथा

‘पारी बुटोल’को टिजरमा स्थानीय युवाको वास्तविक कथा

‘पारी बुटोल’को टिजरमा स्थानीय युवाको वास्तविक कथा

‘पारी बुटोल’को टिजरमा स्थानीय युवाको वास्तविक कथा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख ७ २०८३
सोमवार, बैशाख ७ २०८३
  • बुटवल । चलचित्र ‘पारी बुटोल’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका प्रमुख पात्रहरूलाई चरित्रसहित चिनाउने प्रयास गरिएको छ । 

    ग्याङस्टर जनरामा निर्माण भएको चलचित्रको टिजरमा कलाकारहरूको उत्कृष्ट अभिनय देखिएको छ । निर्देशक गणेश देव पाण्डेले ‘पारी बुटोल’ ग्याङस्टर सिनेमा मात्रै नभएर युवाको परिवार, जीवनको संघर्ष र सफलता प्राप्त गर्ने होडमा हुने उतारचढावको कथा भएको बताएका छन् । 

    स्थानीय युवाको वास्तविक कथालाई सिनेम्याटिक बनाउने प्रयास गरिएको उनले बताएका छन् । ल्याक्सी श्रेष्ठले निर्माण गरेको चलचित्रमा मनीषा अधिकारी सह–निर्माता रहेकी छन् । 

    चलचित्रमा अनुप बराल, दीया मास्के, कामेश्वर चौरासिया, दिव्य देव, सुवर्ण थापा, निरीक्षा घतानी, तुफान थापा, अविरल प्रताप अधिकारी, किरण श्रेष्ठलगायतको अभिनय छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij