२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

एमालेले टुंगायो मन्त्रीको नाम

एमालेले टुंगायो मन्त्रीको नाम

एमालेले टुंगायो मन्त्रीको नाम

एमालेले टुंगायो मन्त्रीको नाम

एमालेले टुंगायो मन्त्रीको नाम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • बुटवल । नेकपा एमालेले लुम्विनी प्रदेशमा मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ। नेकपा एमालेका एक सांसदका अनुसार एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा बनेको नया सरकारमा सहभागी हुने मन्त्रीहरुले मुख्यमन्त्री संगै सपथ ग्रहण गर्ने ब्यवस्था मिलाउने गरी मन्त्रीहरु टुंगो लगाएको हो। 


    मन्त्रीहरुको नाम टुंगो लागेको छ आकांक्षीहरु धेरै भएकोले अहिले नै औपचारीक रुपमा सार्वजनिक भने गरीएको छैन् ति सांसदले भने। नयां सत्ता समिकरण अनुसार सत्ता साझेदार दल नेपाली कांग्रेस संग भागवण्डा गर्दा नेकपा एमालेका भागमा मुख्यमन्त्री र ४ वटा मन्त्रालय परेको छ। 


    यसपटक मन्त्री दोहोरिनेमा रुपन्देहीका भुमिश्वर ढकाल र गुल्मीका दिनेश पन्थीको निश्चित भएको छ।  ढकाल यसअघि जोख बहादुर महराको नेतृत्वको सरकारमा सहरी बिकास मन्त्री थिए। भने गुल्मीका पन्थी आन्तरिक मामिला मन्त्री थिए। 


    त्यसैगरी पाल्पाका खेम बहादुर सारु र दाङकी शिता शर्मा मन्त्री हुने निश्चित भएको छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij