२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

लुम्बिनीमा फेरिए नागरिक उन्मुक्ति पार्टीका दल नेता

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१

  • दाङ । नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश संसदीय दलकाे नेता फेरेकाे छ । संसदीय दल नेता धर्मबहादुर चाैधरीलाइ हटाएर राजकुमार चाैधरीलाइ ताेकिएकाे जानकारी संसद सचिवालयमा गराइएको छ ।

    बहुमत सदस्य सांसदकाे साेमवार बसेकाे बैठकले राजकुमार चाैधरीलाइ दल नेता बनाउने निर्णय गरिएको जानकारी गराइएको छ । चाैधरी यस अघि प्रमुख सचेतक थिए । प्रमुख सचेतकमा नरमायाँ ढकाललाई चयन गरिएको छ । ढकाल सचेक थिइन ।

    अहिले साे पार्टीकाे सचेतकमा निर्मलादेवी थारुलाइ चयन गरिएको छ । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका चार जना सांसद छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij