२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

लुम्बिनीमा काङ्ग्रेस प्रमुख सचेतक तिमिल्सिनाको नेतृत्वमा सरकारमा जाने, यी हुन मन्त्री

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • बुटवल । नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा नेपाली काङ्ग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा सरकारमा जाने भएको छ। 

     बर्दियाका तिमिल्सिना सहित गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री बन्ने भएका हुन् । न्यौपाने शेखर गगन समुहका हुन भने अन्य सबै सस्थापन पक्षका हुन। 

    कांग्रेसबाट मन्त्री बन्न लागेका प्यूठानका थापाबाहेक सबै नयाँ अनुहार हुन् । थापा यसअघि उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका थिए । 

    मन्त्री बन्नेहरु तिमिल्सिना बर्दिया निर्वाचन क्षेत्र २ (१), कार्की गुल्मी १ (२), थापा प्यूठान १ (२) न्यौपान दाङ २ (२) कुर्मी बाँके ३ (२) बाट निर्वाचित हुन् ।

    मन्त्रालयको संख्या टुंगो लागे पनि मन्त्रालय टुंगो लाग्न बाँकी रहेका बताईएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij