२०८३, आश्विन २७ गते

Oct 13 2026

images
images

बङ्गलादेशमा अवस्था सामान्य भइसकेको छ, नेपाली विद्यार्थीहरू फर्कन पर्दैन : परराष्ट्र मन्त्रालय

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • काठमाण्डाै । परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा चलेको आन्दोलन मत्थर भइसकेकोले अब त्यहाँबाट नेपाली विद्यार्थीहरू फर्कन नपर्ने बताएको छ ।

    आरक्षणसम्बन्धी व्यवस्थाका विषयमा सर्वोच्च अदालतको आदेशसँगै बङ्गलादेशमा आन्दोलन रोकिएको हो । अवस्था जटिल भएको बेला नेपाली विद्यार्थीहरूलाई फर्काउन पहल गरेको तर अब अवस्था सामान्य भइसकेकोले फर्कन नपर्ने मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए ।

    तर फर्कनै पर्ने बाध्यता रहेको र अझै असुरक्षित महसुस गरिरहेका भएमा त्यस्ता विद्यार्थीहरू फर्कन पाउने पनि उनले बताए । फर्किन जहाजको टिकट काटिसकेका र त्यो रद्द गर्न नमिल्ने अवस्थाबाहेकका विद्यार्थीलाई नफर्किन उनको अनुरोध छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij