२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १० २०८१
बिहिवार, श्रावण १० २०८१
  • काठमाडौं ।  नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बिहीबार बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्नेछ।

    बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन गर्ने लगायत विषय निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले बताए। 

    केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गरिने नेता पाण्डेले जानकारी दिए। पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन्।

    सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एक सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij