२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

राजदूतबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक

राजदूतबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक

राजदूतबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक

राजदूतबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक

राजदूतबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १० २०८१
बिहिवार, श्रावण १० २०८१
  • काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

    आजको बैठकले केही देशका राजदूत फिर्ता बोलाउने र केही देशमा नयाँ राजदूत सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको छ ।

    सत्ता गठबन्धन बदलिएसँगै विपक्ष दलको सिफारिसमा राजदूत भएकाहरुलाई फिर्ता बोलाउने चलन छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij