२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

कोशीमा सरकारबाट बाहिरियो माओवादी, ४ मन्त्रीले राजीनामा बुझाए

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ११ २०८१
शुक्रवार, श्रावण ११ २०८१
  • विराटनगर । कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ ।कोशीमा एकजना राज्यमन्त्रीसहित माओवादीका ४ जना मन्त्री थिए । भौतिक पूर्वाधारमन्त्री गणेश उप्रेती, स्वास्थ्मन्त्री राजेन्द्र कार्की, पर्यटनमन्त्री नारायण बुर्जा मगर र पर्यटन वन तथा वातावरण राज्यमन्त्री वन्दना झाँगले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

    मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले तत्काल कार्की सरकारमाथिको समर्थन फिर्ता नलिने भएको छ । आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको दलका नेता इन्द्रबहादुर आङ्वोले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij