२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

नेपाल साहित्यको उर्वर भूमि होः प्रधानमन्त्री ओली

नेपाल साहित्यको उर्वर भूमि होः प्रधानमन्त्री ओली

नेपाल साहित्यको उर्वर भूमि होः प्रधानमन्त्री ओली

नेपाल साहित्यको उर्वर भूमि होः प्रधानमन्त्री ओली

नेपाल साहित्यको उर्वर भूमि होः प्रधानमन्त्री ओली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण १२ २०८१
शनिवार, श्रावण १२ २०८१
  • बुटवल ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यको उर्वर भूमि भएको बताएका छन् । शनिबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले वनजंगल, घाँस पात, पानी पधेँरा, रोधीहरु नेपालका महत्वपूर्ण सम्पत्ति भएको बताए । 

    उनले नेपालमा मात्रै यस्ता संस्कृति र संस्कार रहेको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने बताए । उनले नेपाल प्रतिभा र साहित्यको उर्वर भूमि रहेको उल्लेख गर्दै युगकवि सिद्धिचरण श्रेष्ठ लगायतका युगान्तकारी व्यक्तिहरुले नेपालमा जन्म लिएर नेपालको साहित्यलाई धेरै माथि लगेको जिकिर गरे । 

    प्रधानमन्त्री ओलीले नेपालको साहित्य अगाडि बढ्न खोजे पनि कुन बाटो लिने र कसरी अघि बढ्ने भन्ने बहस चलिरहेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij