२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

लुम्बिनी प्रदेश प्रमुखमा काङ्ग्रेसका घर्तिमगर सिफारिस

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • बुटवल । संघीय सरकारले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई हटाएको छ।

    आज बसेको मन्त्रीपरिषद बैठकले लुम्बिनी प्रदेश प्रमुखको रुपमा कृष्णबहादुर घर्तीमगरलाई सिफारिस  गरेको हो। घर्तिमगर नेपाली कांग्रेस रोल्पाका पूर्व जिल्ला सभापति हुन। 

     सरकारले  लुम्बिनी सहित तीनवटा प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको हो । बागमती र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको स्रोतले बताएको छ।

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा सिफारिस  भएका हुन।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij