२०८३, आश्विन २७ गते

Oct 13 2026

images
images

खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी हुन रोक

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन २७ २०८३
मंगलवार, आश्विन २७ २०८३
  • बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारलाई छानबिनको निष्कर्ष नआएसम्म कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। सुनार बांके क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।  पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन अघि बढाउनसमेत निर्देशन दिइएको छ।
    सुनारमाथि सार्वजनिक भएका महिलामाथि दुर्व्यवहार, धम्की, अनुचित दबाब र शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोपबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने रास्वपाले जनाएको छ। पार्टीले अनुसन्धानमा सहयोग गर्ने र निष्कर्षका आधारमा कानुन तथा विधानबमोजिम थप कदम चाल्ने स्पष्ट पारेको छ ।

    00ca5993-8afc-4707-97e9-1c4275e3c3d0 (1).jpg
    undefined

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij