२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

एमालेको केन्द्रीय कार्यालयमा बाढी पस्यो

एमालेको केन्द्रीय कार्यालयमा बाढी पस्यो

एमालेको केन्द्रीय कार्यालयमा बाढी पस्यो

एमालेको केन्द्रीय कार्यालयमा बाढी पस्यो

एमालेको केन्द्रीय कार्यालयमा बाढी पस्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • काठमाडौं । ललितपुरको च्यासलमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ ।

    नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयमा बाढी पसेको छ ।

    मनोहरा नदीमा उर्लिएको बाढीका कारण एमाले मुख्यालय डुबानमा परेको हो ।


    एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयमा फेरि बाढी भन्दै सामाजिक सञ्जालमा एक भिडिओ सेयर गरेका छन् ।

    गए रातिदेखिको झरीले काठमाडौं उपत्यकाका अधिकांश ठाउँ जलमग्न छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij