२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

प्रतिपक्षीको विरोधका बीच धन्यवाद प्रस्ताव पारित, ११ गतेसम्म संसद स्थगित

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  •  

    बुटवल । प्रतिनिधि सभा बैठकमा विपक्षी दलको विरोधक बीच धन्यवाद प्रस्ताव पारित भएको छ।

    गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन माग गर्दै सदन अवरोध गरेपछि राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पेस हुन सकेको थिएन।

    मंगलबारको बैठकमा कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेका थिए भए अरू प्रतिपक्षी दलका सांसद बसेको ठाउँबाट उठेर विरोध जनाएका थिए।

    कांग्रेस र प्रतिपक्षी दलहरूका विरोधबीच सभामुख घिमिरे कार्यसूचीमा प्रवेश गरेका थिए। 

    प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले धन्यवाद प्रस्ताव टेबल गरेका थिए।

    नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव सर्वसम्मतिले पारित भएको सभामुख घिमिरेले बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij