२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख घर्तीमगर सहित ३ प्रदेश प्रमुखहरु पद तथा गोपनीयताको शपथ लिँदै

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १७ २०८१
बिहिवार, श्रावण १७ २०८१
  • काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरूको शपथग्रहण आज हुने भएको छ । राष्ट्रपति निवास शीतल निवासमा तीनै प्रदेशका प्रमुखले साँझ ५ बजे शपथ लिनेछन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बागमतीमा दीपक प्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए ।

    राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६३ को उपधारा २ बमोजिम प्रमुख नियुक्त गरिएको जनाएको छ ।

    यसअघि यी प्रदेशमा नेकपा एस निकट यादव चन्द्र शर्मा (बागमती) तथा माओवादी निकट, अमिक शेरचन (लुम्बिनी) र तिलक परियार (कर्णाली) थिए ।

    यो पनि पढ्नुहोस

    लुम्बिनीको प्रदेश प्रमुखमा घर्तीमगर नियुक्त लुम्बिनीको प्रदेश प्रमुखमा घर्तीमगर नियुक्त को हुन लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएका कृष्णबहादुर ?

    को हुन लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएका कृष्णबहादुर ? लुम्बिनी प्रदेश प्रमुखमा काङ्ग्रेसका घर्तिमगर सिफारिस

    लुम्बिनी प्रदेश प्रमुखमा काङ्ग्रेसका घर्तिमगर सिफारिस

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij