२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बृहत्तर लुम्बिनी विकासमा सहयोग गर्न विश्वसमुदायलाई प्रधानमन्त्रीको आग्रह

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर लुम्बिनी विकासका लागि विश्वसमुदायलाई आग्रह गरेका छन् । हालै भएको लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजना प्रस्तुत गरिएको भन्दै यसले मुलुक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले बृहत्तर लुम्बिनी विकास परियोजनाको कार्य अघि बढाउन विकास कोषलाई निर्देशन दिए ।

    बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित समाराेहमा बोल्दै उनले लुम्बिनीलाई बिश्वको आस्थाका केन्द्रका रुपमा दर्शनको अध्ययन थलोका रुपमा विकास गर्नुपर्ने बताए । उनले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बौद्ध दर्शनको अध्ययन अनुसन्धानमा केन्द्रीत हुन आग्रह समेत गरे । विश्वविद्यालयको सभाले महत्वपूर्ण निर्णय लिएको भन्दै त्यसलाई अघि बढाउन उनले आग्रह गरे ।

    लुम्बिनीलाई बौद्ध ध्यान केन्द्रका रुपमा विकास गर्नुपर्ने उनले बताए । उनले लुम्बिनीमा अथाह पर्यटनको सम्भावना रहेको बताए । त्यसलाई प्रवर्द्धन गर्न सरकारले काम अघि बढाईरहेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij