लुम्बिनी । लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतमलाई घर कपिलवस्तुको तिलौराकोट लैजानका लागि रथयात्रा निकालिएको छ । २५६८ वर्षअघिको झल्को दिनेगरी हरेक वर्ष बुद्ध पूर्णिमाको अर्को दिन लुम्बिनीबाट रथयात्रामा बुद्धको प्रतिमालाई तिलौराकोट पठाउने गरिएको छ । रथयात्रा जाने...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij