२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

घाेराही-तुलसीपुर सडक सुचारु, टिप्पर चालकलाई हदैसम्मकाे कारबाही गर्ने सहमति

दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
आइतवार, श्रावण २० २०८१
आइतवार, श्रावण २० २०८१
  • दाङ । घोराही-तुलसीपुर सडक सञ्चालनमा आएको छ । शनिबार  बेलुका टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तले घोराही तुलसीपुर सडक अवरुद्ध गरेका थिए ।

    आइतबार  बिहानैदेखि आफन्तले सडक अवरुद्ध गरेपछि घोराही तुलसीपुर सडकमा चल्ने सवारी साधन बीच बाटोमै राेकिएका थिए ।

    टिप्पर चालकलाई कानुन बमाेजम कारबाही गर्ने र पिडित परिवारलाई उचित क्षतिपूर्ति दिने सहमति भएपछि सडक सुचारू भएको जनाइएको छ ।

    घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर आउँदै  गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशातर्फ गईरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नमवर ९ मछाहीका ३९ वर्षीय कुलबहादुर बस्नेतको उपचारको क्रममा मृत्यु भएको थियो ।

    याे पनि-

    टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको घटनामा घाेराही-तुलसीपुर सडक खण्ड अवरुद्ध टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको घटनामा घाेराही-तुलसीपुर सडक खण्ड अवरुद्ध

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij