२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा सवारी दुर्घटनामा १ जनाको निधन

नवलपुरमा सवारी दुर्घटनामा १ जनाको निधन

नवलपुरमा सवारी दुर्घटनामा १ जनाको निधन

नवलपुरमा सवारी दुर्घटनामा १ जनाको निधन

नवलपुरमा सवारी दुर्घटनामा १ जनाको निधन
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • नवलपरासी । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ६ सहामार अम्चुरको भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ । 

    युपी ५६ ९२१२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट ३० मिटर चल अम्चुर खोलामा खस्न गई एक जना भारतीय नागरिकको निधन भएको हो । 


    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक भारतको महाराजगञ्ज निचलौल निवासी ४० बर्षीय प्रकाश भारतीयको निधन भएको हो । उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 


    त्यसैगरी दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार भारतको निचलौल निवासी २८ बर्षीय अशोक राजभर घाइते भएका छन
     । 

    उनको अवस्था गम्भीर रहेको र उनको जिल्ला अस्पताल परासीमा उपचार भईरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij