२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

    मंगलबार सुन तोलाको २३ सयले घटेर तोलाको एक लाख ४७ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ५० हजार पुगेको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य थियो । 

    त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ६५ रुपियाँ घटेर १७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij