२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

महेशपुर भन्सारले आर्थिक बर्ष १५ करोड ११ लाख ८० हजार राजश्व संकलन लक्ष्यको ९२ दशमलव ४१ प्रतिशत राजस्व

जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शनिवार, श्रावण २६ २०८१
शनिवार, श्रावण २६ २०८१
  • परासी  । पश्चिम नवलपरासीमा रहेको महेशपुर भन्सार कार्यालयले आर्थिक बर्ष २०८०/०८१ मा १५ करोड ११ लाख ८० हजार ५ सय ३० रुपैया राजस्व संकलन गरेको छ । गत आर्थिक बर्षमा १६ लाख ८५ हजार लक्ष्य राखेको भन्सार कार्यालयले लक्ष्यको ९२ दशमलव ४१ प्रतिशत राजस्व संकलन गरेको महेशपुर भन्सार कार्यालयका प्रमुख बुद्धि बहादुर चुडालले जानकारी दिए ।

    उनकाे अनुसार  भन्सार कार्यालयले सबै भन्दा धेरै भन्सार महसुल आयातबाट राजस्व संकलन गरिएकाे बताए  ।  १० करोड ३ लाख २४ हजार ८ सय ५९ राजस्व भन्सार महसुल, कृषि सुधार शुल्क ६ लाख ३१ हजार २ सय २०  रुपैया राजस्व संकलन गरिएकाे बताए  । त्यस्तै अग्रिम आयकर ३६ हजार ३ सय २४, मुल्य अभिवृद्धि कर ४ करोड ४७ लाख ६१ हजार ६ सय २१ , अन्त शुल्क ४५ लाख ८० हजार ५ सय ४१ र अन्य ८ लाख ४५ हजार ९ सय ६५ रुपैया राजस्व संकलन गरेको भन्सार कार्यालयले जनाएकाे छ  ।

     गत आर्थिक बर्षमा राम्रो राजस्व संकलन भएको भन्सार कार्यालयका प्रमुख चुडालले बताए ।उनले भने" महेशपुर भन्सार कार्यालयले आर्थिक बर्ष ०७९/०८० मा १० करोड ७३ लाख राजस्व संकलन गरेको थियो जुन लक्ष्यको ३२ दशमलव २८ प्रतिशत थियो । गत बर्ष हामीले लक्ष्यको ९२ दशमलव ४१ प्रतिशत राजस्व संकलन भएको बताए  ।

    आर्थिक बर्ष २०७६/०७७ मा १३ करोड ४ लाख ६२ हजार, ०७७/७८ मा २७ करोड ३० लाख २१ हजार, ०७८/०७९ मा २२ करोड ३३ लाख ४५ हजार राजस्व संकलन गरेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij