२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक १३.७० अंकले बढेको  छ ।

    यससँगै सूचक २७८०.०८ विन्दुमा आएको छ । ३ करोड ९४ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ११ कम्पनीको ७२ हजार १ सय ४९ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ७२ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ५६३ वटा कारोबार भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij