२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुल्मी मुसिकोटमा कोदो रोप्दै सालैजो गाउँदै (भिडियो सहित)

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • गुल्मी।  जिल्लाको मुसिकोट नगरपालिका २ कुखुरापोलेमा  स्थानीयहरु कोदो रोप्दै सालैजो गाएका छन।

    लोपोन्मुख मानिएको यस परम्परा जगर्ना गर्न स्थानीय लागि परेका हुन।

    उनीहरु सोही स्थानका डिलबहादुर परियारको बारीमा सालैजो गाउँदै, बजाउँदै, रमाउँदै कोदो रोपिरहेका थिए ।

    १५ जनाको समुहले हुद्दा लाउँदै रोप्ने तथा केहीले गाउने बजाउने गरिरहेका थिए । 

    Posted by Lumbini Patrika on Monday, August 12, 2024

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij