२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दाउन्नेका भासिएको सडक अझै बनेन भोलिसम्ममा मर्मत दुईतर्फी सञ्चालनमा आउने

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
मंगलवार, श्रावण २९ २०८१
मंगलवार, श्रावण २९ २०८१
  • नवलपुर । पूर्वपश्चिम राजमार्गको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा भासिएको सडक मर्मत कार्य आज पुरा हुन नसकेपछि भोलि फेरि बनाइने भएको छ । 

    आज दिउँसो २ बजेसम्म सक्ने आकलनका साथ काम गरिएपनि सोझेभन्दा बढी काम गर्न परेपछि आज पूर्ण रुपमा मर्मत कार्य नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । 

    २ बजेसम्म काम नसकिएपछि जाम भएर रोकिएका सवारी साधनहरुलाई एक÷एक घण्टाको अन्तरालमा पास गराउँदै मर्मत गर्दै गरिएको पौडेलले बताए । 

    राति भने सुरक्षाको दृष्टिकोणले जोखिम हुने भएकोले काम नगरिने उनले बताए । राति अबेर काम गर्न नसकिने अवस्था भएपछि एकतर्फीरुपमा रातभरि पूरा समय सवारी साधन सञ्चालनमा आउने छ भने भोलि विहानैबाट पुन काम गरेर भोलिसम्ममा दुई तर्फी यातायात सञ्चालनमा आउने पौडेलले बताए ।

    दाउन्नेमा भासियोको सडक मर्मत गर्न पाँच घण्टा बाटो बन्द दाउन्नेमा भासियोको सडक मर्मत गर्न पाँच घण्टा बाटो बन्द

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij