२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा करेन्ट लागि दुई जना घाइते

नवलपुरमा करेन्ट लागि दुई जना घाइते

नवलपुरमा करेन्ट लागि दुई जना घाइते

नवलपुरमा करेन्ट लागि दुई जना घाइते

नवलपुरमा करेन्ट लागि दुई जना घाइते
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • नवलपुर । नवलपुरमा करेन्ट लागेर दुई जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार नवलपुरको हुप्सेकोट गाउँपालिका २ मोडारा बस्ने २१ बर्षीय नुमीसरा सारु आफ्नै घर विजुली बत्ती बाल्ने क्रममा अचानक करेन्ट लागि घाइते भएकी छिन् । 

    उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर लगिएको छ । त्यसैगरी नवलपुरकै देवचुली नगरपालिका २ मा पूर्वपश्चिम राजमार्गको विजुलीको पोलमा वर्डलिङ्गको तार तान्ने क्रममा करेन्ट लागि घाइते भएका छन् । 

    कास्कीको पोखरा महानगरपालिका १५ निवासी वर्डलिङ्गका कर्मचारी ४६ बर्षीय लालबहादुर विक घाइते भएका हुन् । 

    उनको चितवन मेडिकल कलेजमा उपचार भईुरहेको छ । उनको हात र अनुहार जलेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij