२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

सुनको मूल्य ९०० रुपैयाँ घट्यो

सुनको मूल्य ९०० रुपैयाँ घट्यो

सुनको मूल्य ९०० रुपैयाँ घट्यो

सुनको मूल्य ९०० रुपैयाँ घट्यो

सुनको मूल्य ९०० रुपैयाँ घट्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ९०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य भने बढेर कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार चाँदी प्रतितोला एक हाजर ७४० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij