२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पहिरोले पुरिंदा अर्घाखाँचीमा एक पुरुषको मृत्यु

पहिरोले पुरिंदा अर्घाखाँचीमा एक पुरुषको मृत्यु

पहिरोले पुरिंदा अर्घाखाँचीमा एक पुरुषको मृत्यु

पहिरोले पुरिंदा अर्घाखाँचीमा एक पुरुषको मृत्यु

पहिरोले पुरिंदा अर्घाखाँचीमा एक पुरुषको मृत्यु
घिमिरे  अर्घाखाँचीमा रहेर समसामयीक विषयमा कलम चालाउँछन् ।
मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ । आज बिहान परेको अबिरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर- १३, सिमलपानीमा गोठमाथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षिय बिष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

    पहिरो खस्न थालेपछी पशुचौपाया फुकाउन गोठमा पसेका थापालाई पहिरोले च्याँप्दा घटनास्थलमै थापाको मृत्यु भएको हो । गोठमा थापासंगै एक भैंसीको पाडो र दुई बाख्रा समेत च्याँपिएका प्रहरीले जनाएको छ । 

    घटनास्थलमा अहिले उद्धार तथा व्यवस्थापनको काम चलिरहेको वडाअध्यक्ष दुर्गा बहादुर बिसीले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij