२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

छानबिन समितिले लियो दुई सहकारी सञ्चालकको बयान

छानबिन समितिले लियो दुई सहकारी सञ्चालकको बयान

छानबिन समितिले लियो दुई सहकारी सञ्चालकको बयान

छानबिन समितिले लियो दुई सहकारी सञ्चालकको बयान

छानबिन समितिले लियो दुई सहकारी सञ्चालकको बयान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकको बयान लिएको छ ।सिंहदरबारमा बसेको समितिको बैठकले कुमारी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका सञ्चालक सूर्यध्वज न्यौपाने र सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक रामचन्द्र शर्मासँग सोधपुछ गरेको हो ।

    काठमाडौंको चाबहिलस्थित मित्रपार्कमा रहेको कुमारी सहकारी यसअघि समस्याग्रस्त घोषणा गरिएको थियो । सोसाइटल सहकारी छानबिन समितिको कार्यादेशको अनुसूचीको ११औँ नम्बरमा छ ।

    विज्ञदेखि सरोकारवाला तथा सहकारी ठगीमा संलग्नहरूसँग छलफल गरेको समितिले प्रतिवेदन लेखनको कार्य पनि अघि बढाएको छ ।

    गत जेठ १५ गते गठन भएको समितिलाई सहकारीमा जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij