२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्वमुल्याङ्कनमा नौबहिनी पहिलो

स्वमुल्याङ्कनमा नौबहिनी पहिलो

स्वमुल्याङ्कनमा नौबहिनी पहिलो

स्वमुल्याङ्कनमा नौबहिनी पहिलो

स्वमुल्याङ्कनमा नौबहिनी पहिलो
भुसाल प्यूठान जिल्ला संवाददाता हुन।
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • प्यूठान। स्थानिय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा नौबहिनी गाउँपालिका  कार्यसम्पादनमा जिल्लामा पहिलो बनेको छ। जिल्लाको ९ वटा पालिकामध्ये लिजामा नौबहिनी गाउँपालिका पहिलो बनेको हो ।
    संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार सार्वनिक गरेको प्रतिबेदनमा  आर्थिक वर्ष २०७९–८० मा नौबहिनी गाउँपालिकाले ८५ प्रतिशत अंक ल्याएर पहिलो बन्न सफल भएको छ। पालिकाहरुको समग्र अवस्था, प्रक्रियागत अवस्था र परिणामगत अवस्था गरी तीन वटा सूचकहरूको अधारमा भएको स्वमूल्याङ्कनमा नौबहिनी पहिलो बनेको हो।
    त्यस्तै झिमरुक गाउँपालिकाले ७७ दशमलब ७५प्रतिशत  अंक प्राप्त गरी दोस्रो बनेको छ।सरुमारानी गाउँपालिकाले ७७ दशमलब ५० सहित तेस्रो भएको छ।भने क्रमश स्वर्गद्वारी नगरपालिका ७६ दशमलब ५०, माण्डवी गाउँपालिका ७६, प्यूठान नगरपालिका ७२ अंक प्राप्त गरेका छन् । मल्लरानी गाउँपालिकाले ७१ दशमलब ८५, ऐरावती गाउँपालिकाले ६७ दशमलब ५० र गौमुखी गाउँपालिकाले ६६ दशमलब ५० अंक प्राप्त गरेका छन् ।
    स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउनका लागि विभिन्न सूचकहरुको आधारमा गरिने स्वमूल्यांकन हो।स्थानीय तह संस्थागत क्षमता आगामी बर्ष झन उत्कृष्ट बनाउदै लैजाने प्रमुख प्रशासकिय अधिकृत शिबराज पौडेलले बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij