२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा सेफ्टीटंकीमा काम गर्ने क्रममा निशासिएर ३ जनाको निधन

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ रानीनगरमा निर्माणाधिन रहेको सेफ्टी टंयाकीमा काम गर्ने क्रममा निशासिएर आज ३ जनाको निधन भएको छ । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार रानीनगरमा भोलासिंह क्षेत्रको निर्माणाधिन अवस्थामा रहेको घरको ट्वाइलेटको सेफ्टी टंकी भित्र काम गर्ने क्रममा अचानक वेहोस भएर ३ जनाको निधन भएको हो । 

    निसासिएर घरधनि भोलासिंह क्षेत्रका छोरा ३८ बर्षीय प्रकाश सिंह क्षेत्री, विनयी त्रिवेणी ७ निवासी शिव बोगटीका १९ बर्षीय छोरा गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ७ निवासी २८ बर्षीय मोहम्द राजाको निधन भएको हो । 

    सेफ्टी टंकीमा बेहोस भएका उनीहरुलाई उपचारका लागि लगिएकोमा प्रकाश सिंहको परासी स्थित जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा, बोगटी र मोहम्द राजाको भिम अस्पताल भिम अस्पताल भैरहवामा निधन भएको हो । 

    मृतकहरुको शव पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij