२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आजबाट बुटवल क्षेत्रमा पेट्रोल प्रतिलिटर रु १६०.५०

आजबाट बुटवल क्षेत्रमा पेट्रोल प्रतिलिटर रु १६०.५०

आजबाट बुटवल क्षेत्रमा पेट्रोल प्रतिलिटर रु १६०.५०

आजबाट बुटवल क्षेत्रमा पेट्रोल प्रतिलिटर रु १६०.५०

आजबाट बुटवल क्षेत्रमा पेट्रोल प्रतिलिटर रु १६०.५०
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • बुटवल ।नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको शनिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो । यो रेट आज राती १ बजेदेखि नै लागु भएको छ। 

    त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ । घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

    त्यस्तै निगमले एलपी ग्याँसको खरिद मुल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई मुल्य यथावत राखेको निगमले जनाएको छ ।

    नयाँ मुल्य अनुसार अब बुटवल क्षेत्रमा पेट्रोलको प्रति लिटर १६०.५० रुपैया र डिजल तथा मट्टीतेलको प्रति लिटर १५१ रुपैयाँ पर्ने भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij