२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गुल्मीको पूर्तिघाटमा जीप दुर्घटना, एक जनाको मृत्यु

गुल्मीको पूर्तिघाटमा जीप दुर्घटना, एक जनाको मृत्यु

गुल्मीको पूर्तिघाटमा जीप दुर्घटना, एक जनाको मृत्यु

गुल्मीको पूर्तिघाटमा जीप दुर्घटना, एक जनाको मृत्यु

गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
सोमवार, जेठ २१ २०८१
सोमवार, जेठ २१ २०८१
  • गुल्मी । गुल्मीको पुर्तिघाटमा जीप दुर्घटना भएको छ । आज बिहान ८:५५ बजेको समयमा जिल्ला गुल्मी कालिगण्डकी गा.पा.४ ओक्याङ स्थित भित्री कच्ची सडकमा चन्द्रकोटबाट पुर्तिघाट तर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बलेरो (डबल क्याप गाडी) आफै अनियन्त्रीत भई सडक देखि अ.४०० मिटर तल खस्न जाँदा गाडीमा सबार ८ मध्ये १ जना मृत्यु अन्य ७ जना मानिसहरु घाईते भएका छन् । 

    पूर्तिघाट प्रहरी चौकि बाट प्र.स.नि. घनश्याम रिमालको कमाण्डमा खटिएको ५ जनाको टोलीले घाईतेहरुलाई उपचारको लागि पाल्पा तर्फ पठाईएको  छ । उक्त स्थान चौकि बाट अ.१० कि.मी. दक्षिण पर्ने बि.बि. पछि रहेको छ । दुर्घटनामा भएको विवरण यस्तो छ ।

    मृतक:- १. मृतक:- जिल्ला गुल्मी सत्यवती गा.पा. ८ भार्से बस्ने बर्ष ३२ की कमला बुढाथोकी पुर्तिघाट स्वास्थ्य चौकिमा लगिएको ।

    २. चालकः-वतन नखुलेको बर्ष २९ को केशव रानाको दुवै हातमा चोट अबस्था मध्यम ।

    ३. जिल्ला गुल्मी सत्यवति गा.पा.८ भार्से बस्ने बर्ष ३७ की रिता छन्तेलको दाईने कान,चिउडोमा चोट अबस्था सिरियस ।

    ४. ऐ. बस्ने निजको छोरी बर्ष ४ कि ईरिसा छन्तेलको दुवै हात,छाति,टाउकोमा चोट अबस्था सिरियस ।

    ५. जिल्ला गुल्मी बस्ने बर्ष २६ को अजय नेपालीको नाकमा चोट अबस्था मध्यम ।

    ६. जिल्ला गुल्मी बस्ने बर्ष ७५ को टेक ब. कलाको टाउकोमा चोट अबस्था सिरियस ।

    ७. जिल्ला गुल्मी बस्ने बर्ष ४६ को दुरपति बराल शरिरको बिभिन्न भागमा चोट अबस्था मध्यम ।

    ८. जिल्ला गुल्मी बस्ने बर्ष २३ को मेख बरालको शरिरको भित्री भागमा चोट अबस्था सिरियस ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij