२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्युठानमा मानव कंकाल फेला

प्युठानमा मानव कंकाल फेला

प्युठानमा मानव कंकाल फेला

प्युठानमा मानव कंकाल फेला

प्युठानमा मानव कंकाल फेला
अधिकारीले प्युठानमा रहेर समसामयिक विषयमा कलम चलाउछन।।
सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • प्युठान।प्युठानको माण्डवी गाउँपालिका-२ मा बेवारिसे मानव कंकाल फेला परेको छ।सोमबार बिहान स्थानीय वासिन्दा बादर धपाउनको लागि पानी परेर ओत लाग्न जादा पुरानो घरमा कंगाल फेला परेको हो।


    माण्डवी गाउँपालिका-२ अधेरी स्थित दल बहादुर खत्रीको पुरानो घरमा कसैले ढाकछोप गरि कंकाल लुकाएको हुन सक्ने माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी ‘रोसनले’ बताए।

    उनका अनुसार प्लास्टिकमा बेरेर कपडाले छोपेर ढोकाले माथिबाट छोपेको अवस्थामा फेला परेको अध्यक्ष अधिकारीको भनाई छ।थप अनुसन्धानको लागि सोहि वडाको वडाध्यक्ष प्रकास वलीले प्रहरीलाई खबर गरेको बताए।


    बिगत ७ वर्ष देखी सो घरमा कोही नबसेको घर धनी खत्रीको भनाई छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij