२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वडाध्यक्ष कार्कीद्वारा जेष्ठ नागरिकलाई छाता उपहार

वडाध्यक्ष कार्कीद्वारा जेष्ठ नागरिकलाई छाता उपहार

वडाध्यक्ष कार्कीद्वारा जेष्ठ नागरिकलाई छाता उपहार

वडाध्यक्ष कार्कीद्वारा जेष्ठ नागरिकलाई छाता उपहार

वडाध्यक्ष कार्कीद्वारा जेष्ठ नागरिकलाई छाता उपहार
अधिकारीले प्युठानमा रहेर समसामयिक विषयमा कलम चलाउछन।।
सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • प्यूठान।ज्येष्ठ नागरिकसँग मानव मूल्य र मान्यता, संस्कृतिक तथा सामाजिक सभ्यताको दरिलो सम्बन्ध कायम रहेको हुन्छ।वडा अध्यक्ष कार्कीले आफुले पाउने सेवा सुबिधाबाट जेष्ठ नागरिकलाई छाता र लौरो उपहार दिएका छन्। 

    माण्डवी गाउँपालिका- ३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले कुशे औंशी (बुबाको मुख हेर्ने दिन) को अवसरमा वडाका जेष्ठ नागरिकलाई छाता र लौरोले सम्मान गरेका छन्।

    उमेरको हिसाबले वडाका ७५ वर्ष भन्दा माथिका २५ जना जेष्ठ नागरिकलाई छाता र लौरोले सम्मान गरेको वडाध्यक्ष कार्कीको भनाई छ। 

    सम्मान र मर्यादित जीवनको अनुभवले ज्येष्ठ नागरिकको मनोवैज्ञानिक पक्षको विकासमा सकारात्मक योगदान पुर्याउने उदेश्यले जेष्ठ नागरीकहरुलाई सम्मान स्वरूप सहयोग  गरेको वडाध्यक्ष कार्कीले बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij