२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रशासन टोली वडामै पुगेर नागरिकता प्रदान

प्रशासन टोली वडामै पुगेर नागरिकता प्रदान

प्रशासन टोली वडामै पुगेर नागरिकता प्रदान

प्रशासन टोली वडामै पुगेर नागरिकता प्रदान

प्रशासन टोली वडामै पुगेर नागरिकता प्रदान
अधिकारीले प्युठानमा रहेर समसामयिक विषयमा कलम चलाउछन।।
सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • प्युठान।अशक्त तथा फरक क्षमता भएका व्यक्तिलाई वडामै पुगेर सोमबार नेपाली नागरिकता प्रदान गरेको छ।

    स्वर्गद्वारी नगरपालिका–५ सारी डाडागाउँका अशक्त (क) बर्गको फरक क्षमता भएका अशक्त मिन बहादुर घर्तीमगर र तल्लो सारी मैतारका (ख) बर्गको फरक क्षमता भएका अशक्त पुनले नेपाली नागरिकता पाएको हो।

    इलाका प्रशासन कार्यालय जस्पुरमा ल्याएर नागरिकता बनाउन सक्ने अवस्था नरहेकाले उनीहरूलाई इलाका प्रशासनको टोलीले नागरिकताको प्रमाणपत्र प्रदान गरिएको इलाका प्रशासन कार्यालय जस्पुरका प्रमुख मेघ प्रसाद पोखरेलले बताए।  

    नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि मिन बहादुर र प्रकाश खुसी भएका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij