२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

न्यु लाइटमा तीज नाच प्रतियोगिता सम्पन्न

न्यु लाइटमा तीज नाच प्रतियोगिता सम्पन्न

न्यु लाइटमा तीज नाच प्रतियोगिता सम्पन्न

न्यु लाइटमा तीज नाच प्रतियोगिता सम्पन्न

न्यु लाइटमा तीज नाच प्रतियोगिता सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • बुटवल । सार्वजनिक शैक्षिक गुठी, न्यु लाइट माविमा तीज नाच प्रतियोगिता सम्पन्न भएको छ ।

    तीज नाच प्रतियोगितामा सिनियर तर्फ विशाखा अर्यालको ग्रीन हाउसको समूह र जुनियरतर्फ प्रशंसा भण्डारीको ब्लु हाउसको समूह विजयी भएको छ । 

    WhatsApp Image 2024-09-04 at 3.40.00 PM (1).jpeg
    प्रत्येक वर्ष तीजको अवसरमा गरिने प्रतियोगितामा जुनियर र सिनियर गरेर ८ वटा समूहहरु प्रतिस्पर्धी थिए ।

    सिनियरतर्फबाट ग्रीन हाउस प्रथम, ब्लु हाउस द्वितीय र जुनियरतर्फबाट ब्लु हाउस प्रथम र एल्लो हाउस द्वितीय भएको थियो । नाच प्रतियोगिताको मूल्याङ्कन नृत्य शिक्षिका अशु कुंँवर र रुचि गुुरुङले गरेका थिए ।

    कार्यक््रmममा २५ वटा समूहहरुले अप्रतिस्पर्धी नृत्य प्रस्तुत गरेका थिए भने शिक्षिकाहरुको समूहले मौलिक भाकामा तीज गीत र नृत्य प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा मन्तव्य दिंदै प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडग बहादुर गौतमले मौलिक गीत संगीतलाई जोड दिंदै विकृतिबाट बच्नुुपर्ने बताए ।

    त्यस्तै मन्तव्य राख्दै विद्यालयमा प्राचार्य रमेश ज्ञवालीले  विद्यार्थीको सामाजिकीकरण गर्ने र आफ्नो संस्कृति सिकाउने बताए ।  शिक्षिका अस्मिता श्रेष्ठको सञ्चालन र शिक्षिक रेश्वा गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij