२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ करोड बढी ठगी गर्ने कावासोतीका गिरी पक्राउ

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • नवलपुर । अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ करोड बढी ठगी गर्ने १ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । 

    अरविन्दु कुमार चौधरीको जाहेरीको आधारमा कावासोती १७ निवासी ३९ बर्षीय प्रितम गिरीलाई पक्राउ गरेको बताउनुभयो । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गिरीले विभिन्न व्यक्तिहरुबाट १ करोड बढी ठगिगरेको पाइएको छ । 

    गिरीलाई वैदेसिक रोजगार ठगी सम्बन्धी कसुरमा वैदेशिक रोजगार विभागले गरेको परिपत्रको आधारमा पक्राउ गरी वैदेशिक रोजगार विभाग पठाईको छ । 

    उनलाई आज गैडाकोट २ भृकुटी चोकमा लुकिछिपी बसेको अवस्थामा गैडाकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij