२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कालिका मानवज्ञानका शिक्षक कंडेललाई उत्कृष्ठ शिक्षक पुरस्कार

कालिका मानवज्ञानका शिक्षक कंडेललाई उत्कृष्ठ शिक्षक पुरस्कार

कालिका मानवज्ञानका शिक्षक कंडेललाई उत्कृष्ठ शिक्षक पुरस्कार

कालिका मानवज्ञानका शिक्षक कंडेललाई उत्कृष्ठ शिक्षक पुरस्कार

कालिका मानवज्ञानका शिक्षक कंडेललाई उत्कृष्ठ शिक्षक पुरस्कार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २० २०८१
बिहिवार, भाद्र २० २०८१
  • बुटवल । कालिका मानवज्ञान मावि, बुटवलका शिक्षक युवराज कंडेल उत्कृष्ठ शिक्षक पुरस्कार २०८१ बाट सम्मानित भएका छन् । पीपी प्रसाई फाउण्डेशनले कंडेललाई पुरस्कारबाट सम्मान गरेको हो । 
    शिक्षा मन्त्री विद्या भट्टराईले एक समारोहका बीच कंडेललाई नगद पचास हजार, प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरेकी हुन् । 

    नेपालको शिक्षा क्षेत्रमा योगदान पुर्याउने शिक्षक लाई हरेक वर्ष राष्ट्यि शिक्षक पुरस्कारले सम्मानित गर्ने गर्दछ ।

    पुरस्कारबाट यसरी सम्मान हुनेमा कंडेल सहित कोशी प्रदेशबाट फिक्कल माविका शिक्षक मातृका प्रसाद दाहाल, मधेश प्रदेशबाट जनता माविका शिक्षक रामकृपाल महतो, बागमती प्रदेशबाट महेन्द्रग्राम माविकी शिक्षक अम्बिका धिताल, गण्डकी प्रदेशबाट माछापुच्छे् माविका शिक्षक सन्तोष आचार्य, कर्णाली प्रदेशबाट अमरज्योती माविका शिक्षक अशोक कुमार राई र सुदुर पश्चिम प्रदेशबाट सरस्वती माविकी शिक्षक चन्द्रकला दवाडी छिन् । 

    Messenger_creation_ADA3E6B3-E91E-46D6-8920-447013E3C2DA.jpeg


    देशभरबाट आवेदन माग गरि प्रतिष्ठानले शिक्षा अभियन्ता धनन्जय शर्माको संयोजकत्वमा निर्णायक समिति बनाई विभिन्न प्रक्रियामार्फत शिक्षक छनोट गरी पुरस्कृत गर्ने गरेको छ । फाउण्डेशनका अध्यक्ष शिखर प्रसाईले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको प्रोत्साहनका लागि फाउण्डेशनले पुरस्कार र शिक्षक तालिमका क्षेत्रमा काम गरिरहेको बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij