२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पोखरामा सहकारी बचतकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  •  पोखरा । पोखरा सहकारी बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कालो झन्डा देखाएका छन् ।

    रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन आएका लामिछानेलाई सहकारी बचतकर्ताले कालो झन्डासहित नाराबाजी गरेका हुन् ।

    लामिछाने सहभागी हुने कार्यक्रमस्थलबाहिर सहकारी पीडितहरुले प्रदर्शन र नाराबाजी गरेका थिए । लामिछाने पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा  पुगेका थिए ।

    कार्यक्रम सुरु हुनुअघि सहकारी पीडितहरुले प्रदर्शन र नाराबाजी गरेका थिए । पीडितहरुले गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन् ।

    लामिछाने गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीको रकम अपचलन  गरेको मुद्दामा मुछिएका छन् । उनीमाथि छानविन भइरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij