२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

उच्च मूल्यबाट सुनको भाउ एक सय रुपैयाँले घट्यो

उच्च मूल्यबाट सुनको भाउ एक सय रुपैयाँले घट्यो

उच्च मूल्यबाट सुनको भाउ एक सय रुपैयाँले घट्यो

उच्च मूल्यबाट सुनको भाउ एक सय रुपैयाँले घट्यो

उच्च मूल्यबाट सुनको भाउ एक सय रुपैयाँले घट्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • काठमाण्डौ । सुनको भाउ आज उच्च मूल्यबाट एक सय रुपैयाँले घटेको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको  एक लाख ५३ हजार चार सय रुपैयाँ पुगेकामा आज एक सय रुपैयाँले घटेर एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार सात सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार सात सय ८० रुपैयाँ थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij