परासी ।नेपाल उद्योग बाणिज्य महासंका जिल्ला /नगर उपाध्यक्ष सुरकृष्ण बैधले सरकारी निकायकाे कमि कमजोरी गर्दा उद्योग व्यवसाय समस्य परेकाे बताएका छन।उनले सरकारले उद्योग व्यवसायलाई गर्नुपर्ने कार्य नगरेकाेले उद्योग व्यवसाय समस्य भएकाे बताएका हुन ।
आज नवलपरासी उद्योग बाणिज्य संघले आयाेजना गरेकाे उत्पतिकाे प्रमाणपत्र जारी भएकाे व्यवस्था भन्सार राश्जव लगायतकाे बिषयमा अन्तरक्रिया कार्यक्रम सम्बाेधन गदै बैधले आयत भन्दा निर्यातमा गर्नुपर्ने सबै उद्योगहरूलाई अग्रह गरे ।उद्योग व्यवासयकाे समस्य समाधानका लागि राज्यसंग पुयाउने यसकाे समाधानको लागि सरकारसंग माग गदै आएकाे बताए ।
अहिले उद्योग व्यवासय धरासयी भएकाेले यसलाई कसरी अगाडि बढाउने र उद्योग व्यवासय धरासयी चलामयन बनाउने सरकारले नीति ल्याउनुपर्छ बैधले भने ।अहिले अवस्थामा उद्योग चलाउने भारतबाट युवाहरूलाई कामदारले काम गरिरहेकाेले आफनै देशका युवाहरूलाई उद्यम शिल बनाउन खालकाे कार्यक्रम सरकारले ल्याउनुपर्ने आश्वयक रहेकाे उनकाे भनाई थियाे ।
युवाहरूलाई बिदेश जान नदिन बिमाकाे मध्यमबाट युवाहरू कर्जा दिनुपर्छ सरकारले यस्तो गरेममात्रा आफनै देशमा स्थापना भएका युवाहरू उद्योगमा काम गर्ने यसले गर्दा युवाहरू बिदेशिने कम हुने बैधले बताए ।
कार्यक्रम जिल्लाका उद्योग व्यवसायिले भाेग्दै आएकाे समस्याहरू बारे जानकारी गराएका थिए ।
नवलपरासी उद्योग बाणिज्य संघ परासीका कार्यबाहक अध्यक्ष नगेन्द्र अग्रहरीकाे अध्यक्षयता भएकाे अन्तक्रिर्यामा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गुणनिधि तिवारी,
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारी उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डेय संघी महासचिव तारा आर्चया लगायले जिल्लाका उद्योग व्यवसायकाे समस्या लगायतबारेमा जानकारी गराएका थिए ।




