२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संविधानको विरोध गर्ने १ जना कावासोतीमा पक्राउ

संविधानको विरोध गर्ने १ जना कावासोतीमा पक्राउ

संविधानको विरोध गर्ने १ जना कावासोतीमा पक्राउ

संविधानको विरोध गर्ने १ जना कावासोतीमा पक्राउ

संविधानको विरोध गर्ने १ जना कावासोतीमा पक्राउ
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • नवलपुर  । नवलपुरको कावासोतीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । 

    राजावादी पक्षधरहरुले कावासोतीको फलफूल चोकमा जम्मा भएर संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन लाग्ने क्रममा प्रहरीले पक्राउ गरेको हो । 

    कार्यक्रम शुरु हुनु पूर्व निधारमा कालापट्टी बाँधेर बसेको कावासोती २ निवासी इन्द्र सिग्देललाई प्रहरीले पक्राउ गरेको हो । 

    सिग्देललाई आज साँझ तिर छाडिने जिल्ला प्रहरी कार्यालय नवपलपुरका प्रहरी प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij