२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नारायणी नदीको गण्डक ब्यारेज पुलमा शव फेला

नारायणी नदीको गण्डक ब्यारेज पुलमा शव फेला

नारायणी नदीको गण्डक ब्यारेज पुलमा शव फेला

नारायणी नदीको गण्डक ब्यारेज पुलमा शव फेला

नारायणी नदीको गण्डक ब्यारेज पुलमा शव फेला
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शुक्रवार, आश्विन ४ २०८१
शुक्रवार, आश्विन ४ २०८१
  • नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ मा नारायणी नदीको गण्डक ब्यारेज पुलमा १ जना पुरुषको शव फेला परेको छ । 

    इलाका प्रहरी कार्यालय त्रिवेणीका अनुसार आज विहान ब्यारेज पुल गण्डक नदीको २४ नम्बर ढोकामा घोप्टो अवस्थामा तैरिरहेको शव फेला परेको हो । 
    हाल नाम थर, वतन नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij