२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगलागी

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगलागी

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगलागी

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगलागी

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगलागी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शुक्रवार, आश्विन ४ २०८१
शुक्रवार, आश्विन ४ २०८१
  • नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगलागी भएको छ । 
     

    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पुर्व पश्चिम राजमार्गमा भैरहवा रुपन्देहीबाट कुरिनटार चितवनको लागी जादै गरेको लु २ ख ५१३७ न। को भुस बोकेको ट्रकमा आज विहान १० बजेतिर बर्दघाट ४ दाउन्ने जंगलमा आगलागी भएको हो । 

    गाडीको ईन्जिन तातिन गई अचानक ट्रकको अगाडीको भागबाट आगो सल्कँदा ट्रकको भुस समेतमा आगलागी भएको हो । आगलागीबाट ट्रक पूर्ण रुपमा क्षति भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij