२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गण्डक नहरमा १० बर्षीय बालक वेपत्ता

गण्डक नहरमा १० बर्षीय बालक वेपत्ता

गण्डक नहरमा १० बर्षीय बालक वेपत्ता

गण्डक नहरमा १० बर्षीय बालक वेपत्ता

गण्डक नहरमा १० बर्षीय बालक वेपत्ता
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शनिवार, आश्विन १२ २०८१
शनिवार, आश्विन १२ २०८१
  • नवलपरासी । पश्चिम नवलपरासीमा गण्डक नहरमा १० बर्षीय बालक वेपत्ता भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहराका अनुसार आज साँझ साढे ५ बजेतिर गण्डक नहरमा नुहाउने क्रममा बालक वेपत्ता भएका हुन् । 

    पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ७ सूर्यपुरा निवासी अनवर देवनका १० बर्षीय छोरा अस्लाम देवन घर नजिकै रहेको गण्डक नहरमा नुहाउने क्रममा वेपत्ता भएका हुन् । 

    उनको खोजी कार्य चलेको र अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij