२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१

  • नवलपरासी । पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध हुन पुगेको छ । 
    जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेमश बोहोराका अनुसार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा सडक चर्केर भासिएको छ भने सडक किनाराको रिर्टनिङ पर्खाल पनि चर्केको छ । 

    त्यसैगरी विद्युत हाइटेन्सन लाइनको ठूलो फोल पनि सडकतर्फ ढलेको छ । प्रहरीले सडक चर्किएर साढे १ फिट भासिन पुगेको बताएको छ । 

    अहिले साँझ सवा ५ बजेतिरबाट सडक अवरुद्ध भएको र बाटो खुलाउन, सडक डिभिजन र विद्युत कार्यालयसँग समन्वय भईरहेको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij