२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा २ बोरा पटेका र कपडा बरामद

नवलपुरमा २ बोरा पटेका र कपडा बरामद

नवलपुरमा २ बोरा पटेका र कपडा बरामद

नवलपुरमा २ बोरा पटेका र कपडा बरामद

नवलपुरमा २ बोरा पटेका र कपडा बरामद
फाईल तस्वीर
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • नवलपुर । नवलपुर प्रहरीले गएराति २ बोरा पटेका र २ बोरा कपडा बरामद गरेको छ । 


    भारतबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको पटेका र कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।


    गएराति कावासोती १६ चालिसकिलो जंगलमा चकेजाँचको क्रममा लु २ ख ६३८८ नम्बरको बसको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा २ बोरा पटेका र २ बोरा कपडा बरामद गरेको प्रहरीले जनाएको छ । 


    प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij