२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सडकमा रहेको चाईनाको ग्रेडरमा मोटरसाईकल ठक्कर खाँदा बुटवलका १ जनाको मृत्यु

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • नवलपुर । नवलपुरको मध्यविन्दु ८ चौरङ्गीमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । 

    नारायणगढबाट बुटवल जाँदै गरेको लु ३४ प ३०७७ मोटरसाइकल मध्यविन्दु ८ चोरमारामा पूर्वपश्चिम राजमार्ग निर्माणका लागि राखिएको एस ए जी २००–५ संकेत नम्बर भएको ग्रडेरमा ठक्कर आएको हो । 

    दुर्घटनामा परी मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका ११ देवीनगर २१ निवासी सागर क्षेत्रीको निधन भएको छ भने मोटरसाइकलमा सवार बुटवल १३ बेलबास निवासी २१ बर्षीय राजन अधिकारी घाइते भएका छन् । 

    सागर क्षेत्रीको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा निधन भएको हो । गे्रडर प्रहरीको नियन्त्रणमा रहे पनि ग्रेडर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij