२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आज विश्व शिक्षक दिवस

आज विश्व शिक्षक दिवस

आज विश्व शिक्षक दिवस

आज विश्व शिक्षक दिवस

आज विश्व शिक्षक दिवस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आश्विन १९ २०८१
शनिवार, आश्विन १९ २०८१
  • बुटवल ।आज विश्व शिक्षक दिवस । संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९४ देखि हरेक वर्ष अक्टुबर ५ का दिन शिक्षक दिवस मनाउने गरिन्छ । नेपालमा पनि आज दिवसकाे अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

    शिक्षकहरूको आवाजलाई मान्यता र प्रशंसा गर्दै र शिक्षाको लागि नयाँ सामाजिक अनुबन्ध तिर काम गर्दै अघि बढ्ने भन्ने नाराका साथ यस वर्षको विश्व शिक्षक दिवस मनाइँदै छ । विश्वभरिका एक सय भन्दा धेरै देशहरूले शिक्षकहरुले समाजमा पुर्‍याएको योगदानको कदर गर्दै यो मनाउने गर्दछन ।

    एउटा महान् शिक्षकको आफ्ना विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पारेको हुन्छ । आजको दिन गुणस्तरीय शिक्षा प्रदान गरेर विधार्थीहरुलाई स्थानीय एवम्अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्‍याउन मद्दत गर्ने शिक्षकहरूको सम्झना र सम्मान गर्ने गरिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij