२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अवैध उत्खनन गर्ने ट्याक्टर र जेसिबी नियन्त्रणमा

अवैध उत्खनन गर्ने ट्याक्टर र जेसिबी नियन्त्रणमा

अवैध उत्खनन गर्ने ट्याक्टर र जेसिबी नियन्त्रणमा

अवैध उत्खनन गर्ने ट्याक्टर र जेसिबी नियन्त्रणमा

अवैध उत्खनन गर्ने ट्याक्टर र जेसिबी नियन्त्रणमा
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
आइतवार, आश्विन २० २०८१
आइतवार, आश्विन २० २०८१
  • नवलपुर । नवलपुरको बुलिङटारमा अवैध रुपमा नदी उत्खनन गर्ने जेसिबी र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    बुलिङटार गाउँपालिका ६ फुलमति खोलाको मुलमनी नदीजन्य पदार्थ बालुवा उत्खनन गरिरहेको अवस्थामा स्थानीय र प्रहरीको संयुक्त टोलीले जेसिबी र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । 

    ग १ त ५८५२ नम्बरको ट्याक्टर र बा. प्र. ००१ क ०४३४ नम्बरको जेसिबीलाई नियन्त्रणमा लिई प्रहरी चौकी बुलिङटारमा ल्याएर राखको र आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij