२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा बस र कार ठक्कर खांदा ५ जना घाइते

नवलपुरमा बस र कार ठक्कर खांदा ५ जना घाइते

नवलपुरमा बस र कार ठक्कर खांदा ५ जना घाइते

नवलपुरमा बस र कार ठक्कर खांदा ५ जना घाइते

नवलपुरमा बस र कार ठक्कर खांदा ५ जना घाइते
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शुक्रवार, आश्विन २५ २०८१
शुक्रवार, आश्विन २५ २०८१
  • नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका १० भैसाखोरीमा बस र कार एक आपसमा ठक्कर खांदा ५ जना घाइते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो नारायणगढबाट कावासोतीतर्फ आउँदै गरेको गण्डकी प्रदेश ०४–००१ ख ००५८ नम्बरको बस र कावासोतीबाट चितवनतर्फ जाँदै गरेको बा ८ च ६३३६ नम्बरको कार एक आपसमा ठक्कर जाँदा कार चालक ५ जना घाइते भएका छन् । 

    दुर्घटनामा परी कार चालकः कावासोती १७ वस्ने वर्ष–७० प्रेम प्रसाद पराजुली,  धादिङ जिल्लाको निलकण्ठ नगरपालिका २ वस्ने वर्ष–४१ को गोप बहादुर थापा, थापाकी श्रीमती वर्ष–३७ की सीता थापा, छोरी वर्ष–१० की सन्धाया थापा घाइते भएका छन् । 
    त्यसैगरी बसमा सवार गैडाकोट १५ बस्ने वर्ष–७५ को चक्रपाणी खनाल पनि दुर्घटनामा परी घाइते भएका छन् । 
    घाइतेहरुको पुरानो मडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । 
    बस र बस चालक कावासोती १६ निवासी ४० बर्षीय पृथ्वीराम थनेत प्रहरीको नियन्त्रणमा रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij